Logo

अर्थ

सेयर बजार २६६९ को विन्दुमा झर्‍याे, ४ अर्ब ४१ करोडको कारोबार



काठमाडौं । सेयर बजार मंगलबार पनि अंकले घटेको छ । नेप्से परिसूचक ६.३२ अंकले घटेर २६६९.८२ को विन्दुमा कायम भएकाे हो।

आज नेप्से उपमूहमा रहेका ४ वटा समूहमात्रै बढेको छ भने ९ वटा घटेको छ । आज ८५ वटा कम्पनीको मूल्य बढ्दा १४८ वटाको घटेको छ भने १० वटाको स्थिर रहेको छ ।

आज ४ अर्ब ४१ करोड रुपैयाँ बढीको कारोबार भएको छ । आज सर्वाधिक कारोबार एनआरएन इन्फ्रास्ट्रक्चरको भएको छ ।

 

प्रकाशित मिति : २५ मंसिर २०८१, मंगलवार १५:१५   :  बजे

27
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।