काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)को पहिलो संस्करणको फाइनलमा सुदूरपश्चिम रोएल्स र जनकपुर बोल्ट्स भिड्ने भएका छन् ।
बिहीबार भएको दाेस्राे क्वालिफायरमा कर्णाली याक्समाथि २ विकेटको जित हात पार्दै जनकपुर बोल्ट्सले सुदूरपश्चिमसँग उपाधिका लागि खेल्ने भएको हो ।
यसअघि बुधबार भएको पहिलाे क्वालिफायरमा सुदूरपश्चिमले जनकपुरलाई नै पराजित गर्दै फाइनलमा स्थान बनाइसकेको छ ।




















प्रतिक्रिया