Logo

खेलकुद

सुदूरपश्चिमको विशाल लक्ष्यविरुद्ध जनकपुरको आक्रामक सुरुआत, पावरप्लेमै जोड्यो ७१ रन



काठमाडौं । नेपाल प्रिमियर लिगको उपाधिको लागि सुदूरपश्चिम रोयल्सले जनकपुर बोल्ट्सलाई १८५ रनको चुनौती पेश गरेपछि जनकपुरले जवाफी ब्याटिङ गरिरहेको छ ।

जवाफी ब्याटिङमा उत्रिएको जनकपुरले शानदार सुरुऋात गरेको छ । ताजा अवस्थामा उसले ६ ओभरमा बिना क्षति ७१ रन जोडेको छ । ओपनर लाहुरा मिलान्था ३४ र आशिफ शेख ३३ रन जोडेर खेलिरहेका छन् ।

प्रकाशित मिति : ६ पुष २०८१, शनिबार १४:५५   :  बजे

87
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।