Logo

अर्थ

तोलामा १ हजार घट्यो सुन, कतिमा हुँदैछ काराेबार?



काठमाडौं । मंगलबार सुनको मूल्य प्रतितोला १ हजार रुपैयाँ घटेको छ ।

आज सुनकाे मूल्य प्रतितोला १ लाख ४९ हजार ६ सय रुपैयाँ तय भएकाे नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएकाे छ ।

अघिल्लो कारोबार दिन १ लाख ५० हजार ६ सय रुपैयाँ थियो ।

चाँदीको मूल्य ३० रुपैयाँ घटेको छ । अघिल्लो दिन १७९५ रुपैयाँ रहेको चाँदी आज १७६५ रुपैयाँमा झरेको छ ।

प्रकाशित मिति : १६ पुष २०८१, मंगलवार १०:५४   :  बजे

216
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।