काठमाडौं । सानिमा बैंकले आफ्ना ग्राहकहरुका लागि बिग मार्टमा विशेष क्यास ब्याक उपलब्ध हुने गरी सम्झौता गरेको छ । बिगमार्टको काठमाडौं उपत्यकामा ९८, पोखरामा ५ र चितवनमा ४ गरी देशभरका १०७ वटा आउटलेटमा १० प्रतिशत वा अधिकतम २०० सम्मको छुट पाइनेछ ।
यो योजना पुस १९ देखि २०८२ पुस १६ सम्म लागु हुने बैंकले जनाएको छ ।
सानिमा बैंकको सातै प्रदेशमा १३४ वटा कार्यालयहरु तथा १२५ वटा एटीएमहरु संचालनमा रहेका छन् ।




















प्रतिक्रिया