काठमाडौं । आइतबार सुनको मूल्य तोलामा १५०० रुपैयाँ घटेको छ । आज सुनकाे मूल्य प्रतितोला १ लाख ५२ हजार रुपैयाँमा काराेबार भईरहेकाे नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएकाे छ ।
अघिल्लो दिन १ लाख ५३ हजार ५ सय रुपैयाँ थियो ।
चाँदीको मूल्य भने स्थिर छ । अघिल्लो दिनकै मूल्य प्रतितोला १८१० रुपैयाँमा चाँदीको कारोबार भइरहेको छ ।




















प्रतिक्रिया