Logo

अर्थ

तोलामा १५०० घट्यो सुन, कतिमा हुँदैछ काराेबार?



काठमाडौं । आइतबार सुनको मूल्य तोलामा १५०० रुपैयाँ घटेको छ । आज सुनकाे मूल्य प्रतितोला १ लाख ५२ हजार रुपैयाँमा काराेबार भईरहेकाे नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएकाे छ ।

अघिल्लो दिन १ लाख ५३ हजार ५ सय रुपैयाँ थियो ।

चाँदीको मूल्य भने स्थिर छ । अघिल्लो दिनकै मूल्य प्रतितोला १८१० रुपैयाँमा चाँदीको कारोबार भइरहेको छ ।

प्रकाशित मिति : २१ पुष २०८१, आईतवार ११:२६   :  बजे

132
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।