Logo

अर्थ

सिटि होटलको स्वतन्त्र सञ्चालकमा पुनः पाण्डे नियुक्त



काठमाडाैं । सिटि होटल लिमिटेडको स्वतन्त्र सञ्चालकमा पुनः प्रदिप राज पाण्डे नियुक्त भएका छन् । कम्पनीको पुस २० गते बसेको सञ्चालक समितिको बैठकले पाण्डेलाई पुनः स्वतन्त्र सञ्चालकमा नियुक्त गर्ने निर्णय गरेको हो ।

पाण्डेको कार्यकाल पुस २० मा समाप्त भएकाले उनलाई अर्को कार्यकालका लागि फेरि सञ्चालकमा नियुक्त गरिएको कम्पनीले जनाएको छ ।

प्रकाशित मिति : २१ पुष २०८१, आईतवार १२:३४   :  बजे

30
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।