Logo

अर्थ

एनआईसी एशिया लघुवित्तले लाभांश नदिने



काठमाडाैं । एनआईसी एशिया लघुवित्त वित्तीय संस्था लिमिटेडले यसपाली सेयरधनीहरुलाई लाभांश नदिने भएको छ । संस्थाको पुस १९ गते बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०८०/८१ का लागि सेयरधनीहरुलाई लाभांश नदिने निर्णय गरेको हो ।

बैठकले आव को वित्तीय विवरणमा नियमनकारी निकायको निर्देशन बमोजिम छुट्टाउनु पर्ने रकमहरु व्यवस्था गरे पश्चात् संस्थाको वित्तीय अवस्था थप सुदृढ र सवलिकरण गर्दै लैजाने उद्देश्यले हालको लागि संस्थाको सेयरधनीहरुलाई कुनै पनि लाभांश वितरण नगर्ने निर्णय गरेको हो ।

प्रकाशित मिति : २१ पुष २०८१, आईतवार १३:४४   :  बजे

15
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।