काठमाडौं । सरकारले सार्वजनिक यातायातको भाडादर वृद्धि गरेको छ ।
यातायात व्यवस्था विभागले सोमबारदेखि सार्वजनिक यातायातका यात्रुवाहक तथा मालवाहक सवारी साधनको भाडादर ३ प्रतिशतसम्मले वृद्धि गरेको जानकारी दिइएको छ । यात्रुवाहक सवारीमा ३.३० प्रतिशत वृद्धि गरिएको छ ।




















प्रतिक्रिया