Logo

अर्थ

सार्वजनिक यातायातको भाडादर वृद्धि, कहाँ कति?



काठमाडौं । सरकारले सार्वजनिक यातायातको भाडादर वृद्धि गरेको छ ।

यातायात व्यवस्था विभागले सोमबारदेखि सार्वजनिक यातायातका यात्रुवाहक तथा मालवाहक सवारी साधनको भाडादर ३ प्रतिशतसम्मले वृद्धि गरेको जानकारी दिइएको छ । यात्रुवाहक सवारीमा ३.३० प्रतिशत वृद्धि गरिएको छ ।

प्रकाशित मिति : २२ पुष २०८१, सोमबार १७:२०   :  बजे

69
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।