Logo

अर्थ

समता लघुवित्तको लाभांश घोषणा



काठमाडौं । समता घरेलु लघुवित्त वित्तीय संस्थाले लाभांश घोषणा गरेको छ ।

कम्पनीको सञ्चालक समिति बैठकले लगानीकर्तालाई ५ प्रतिशत बोनस सेयर र कर प्रयोजनार्थ ०.२६ प्रतिशत नगद लाभांश घोषणा गरेको छ । कम्पनीले कुल ५.२ प्रतिशत लाभांश घोषणा गरेको हो ।

कम्पनीको सेयर मूल्य हाल प्रतिकित्ता ८७० रुपैयाँ छ ।

प्रकाशित मिति : २५ पुष २०८१, बिहीबार १२:०८   :  बजे

12
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।