Logo

प्रमुख समाचार

रवि लामिछानेलाई धरौटीमा रिहा गर्ने कास्की अदालत विरुद्ध उच्च अदालतमा जान्छौं : गृहमन्त्री लेखक



गृहमन्त्री रमेश लेखकले कास्की जिल्ला अदालतले रवि लामिछानेलाई धरौटीमा रिहा गर्ने आदेशविरुद्ध एक/दुई दिनभित्रै उक्त आदेश खारेजीको माग लिएर उच्च अदालत जाने बताएका छन् ।

पत्रकार ऋषि धमलासँगको संक्षिप्त कुराकानीमा गृहमन्त्री लेखकले भने,‘हामी रवि लामिछानेलाई धरौटीमा रिहा गर्ने कास्की जिल्ला अदालतको आदेशविरुद्ध भोलि र पर्सीििवरुद्ध उच्च अदालत जान्छौं ।’

कास्की जिल्ला अदालतले लामिछानेलाई गत बिहीबार ६५ लाख धरौटीमा छाड्ने आदेश दिएको थियो ।

प्रकाशित मिति : ३ माघ २०८१, बिहीबार १०:३३   :  बजे

609
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।