काठमाडौं । सोमबार सुनको मूल्य तोलामा ९ सय रुपैयाँ घटेको छ ।
आज सुनकाे मूल्य १ लाख ५७ हजार तय गरेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएकाे छ ।
अघिल्लो दिनका लागि प्रतितोला १ लाख ५७ हजार ९ सय रुपैयाँ तय गरेको थियाे ।
चाँदीको मूल्य पनि तोलामा ३० रुपैयाँ घटेको छ । अघिल्लो दिन प्रतितोला १८९० रुपैयाँ रहेको चाँदी यस दिन १८६० रुपैयाँमा झरेको हो ।




















प्रतिक्रिया