काठमाडौं । मलेसियामा जारी आइसिसी यू-१९ महिला विश्व कप खेलमा नेपालले टस हारेको छ ।
मलेसियाको युकेएम क्रिकेट ओभलमा नेपालले अस्ट्रेलिया यू-१९ विरुद्ध टस हारेर बलिङको निम्तो पाएको हो ।
नेपालको प्लेइङ-११ : कृष्मा गुरुङ, तृषना विक, साना प्रविन, सावित्रा धामी, रिया शर्मा, अलिशा कुमारी यादव, पूजा महतो (कप्तान), ज्योत्सिका मरासिनी, सिमाना केसी, रचना चौधरी र अनु कडायत ।
प्रतिक्रिया