काठमाडौं । आज सुनको मूल्य तोलामा ९ सय रुपैयाँ घटेको छ । आज सुनकाे मूल्य प्रतितोला १ लाख ५९ हजार २ सय रुपैयाँ तोकेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएकाे छ ।
अघिल्लो दिन १ लाख ६० हजार १ सय रुपैयाँमा कारोबार भएको थियो ।
चाँदीको मूल्य १५ रुपैयाँ घटेको छ । अघिल्लो दिन प्रतितोला १८५० रुपैयाँ रहेको चाँदी आज १८३५ रुपैयाँमा झरेको छ ।




















प्रतिक्रिया