Logo

अर्थ

हिमालयन लाइफ इन्स्योरेन्सको सञ्चालकमा ढकाल नियुक्त



काठमाडाैं । हिमालयन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको सञ्चालकमा आशिष ढकाल नियुक्त भएका छन् ।

फागुन २ गते बसेको सञ्चालक समितिको बैठकले ढकाललाई सञ्चालक नियुक्त गर्ने निर्णय गरेको हो ।

 

प्रकाशित मिति : ४ फाल्गुन २०८१, आईतवार ११:०५   :  बजे

36
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।