काठमाडौं । सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सको लाभांश घोषणा भएको छ ।
कम्पनीको सञ्चालक समिति बैठकले सेयरधनीलाई ८ प्रतिशत नगद लाभांश र १.२४८९ प्रतिशत बोनस सेयर दिने निर्णय गरेको हो । यो बोनस सेयरपश्चात कम्पनीको चुक्ता पूँजी पनि ५ अर्ब पुग्नेछ । हाल ४ अर्ब ९५ करोड ३० लाख रुपैयाँ छ ।




















प्रतिक्रिया