Logo

राजनीति

राजावादी आन्दोलनकारीद्वारा एकीकृत समाजवादीको कार्यालय तोडफोड



काठमाडौं । नेकपा एकीकृत समाजवादीको कार्यालयमा तोडफोड भएको छ । राजावादी समूहले तीनकुने क्षेत्रमा गरेको प्रदर्शन उग्र बन्दै जाँदा आलोकनगरमार रहेको एकीकृत समाजवादीको कार्यालयमा तोडफोड भएको छ ।

तोडफोडबाट कार्यालयका शिसाहरु फुटेका छन् ।

प्रकाशित मिति : १५ चैत्र २०८१, शुक्रबार १५:५९   :  बजे

90
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।