Logo

प्रमुख समाचार

मन्त्रिपरिषद् बैठक सकियो, गभर्नरबारे प्रस्ताव नै गएन



काठमाडौँ । मन्त्रिपरिषद् बैठक सकिएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा तीन घण्टा बढी बसेको बैठकमा नेपाल राष्ट्र बैङ्कको गभर्नर नियुक्तिको प्रस्ताव नै नगएको एक मन्त्रीले बताए ।

उनका अनुसार आजको बैठकले केही विदेश भ्रमणहरू स्वीकृत गरेको छ । त्यसबाहेक अन्य सामान्य निर्णयहरू गरेको छ ।

प्रकाशित मिति : २५ बैशाख २०८२, बिहीबार २३:३०   :  बजे

105
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।