Logo

कर्पोरेट फोकस

गभर्नर छनोट सिफारिस समितिबाट विश्व पौडेलले दिए राजीनामा



काठमाडौं । गभर्नर छनोट सिफारिस समितिबाट विश्व पौडेलले दिए राजीनामा दिएका छन् । आइतबार साँझ पौडेलले अर्थमन्त्री तथा छनोट समितिका संयोजक विष्णु पौडेलसमक्ष राजीनामा बुझाएको अर्थमन्त्रीका सल्लाहकार भुवन केसीले जानकारी दिए ।

नेपाली काँग्रेसले पौडेललाई आगामी गभर्नरको रुपमा अघि सारेको छ । शनिबार प्रधानमन्त्री केपी शर्मा ओली र काँग्रेस सभापति शेरबहादुर देउवाबीच भएको भेटमा देउवाले पौडेललाई गभर्नरको रुपमा नियुक्त गर्न प्रस्ताव गरेका थिए ।

प्रकाशित मिति : २८ बैशाख २०८२, आईतवार २०:३२   :  बजे

168
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।