Logo

प्रमुख समाचार

नारायणी नदिमा हामफाल्न लागेकी युवतीको उद्धार



भरतपुर । चितवनको नारायणी नदीमा हामफाल्ने प्रयास गरेकी एक युवतीलाई चितवन प्रहरीले उद्धार गरेको छ ।

मंगलबार नारायणी किनारस्थित मोटरबोट नजिकैबाट भरतपुर १ पुल्चोकमा डेरा गरी बस्ने अन्दाजी २६ वर्षकी युवतीलाई प्रहरीले उद्धार गरेको जनाएको छ ।

उनलाई वडा प्रहरी कार्यालयमा राखिएको र परिवारलाई सम्पर्कमा ल्याउन पहल भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : १८ असार २०८२, बुधबार ०८:०१   :  बजे

45
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।