Logo

अर्थ

खानेपानीमन्त्रीलाई हर्क साम्पाङको पत्र- ‘एडिबीको ऋण चाहिँदैन’



काठमाडौं । धरानका मेयर हर्क साम्पाङले नगरका लागि छुट्याइएको ४ करोड बजेटप्रति असन्तुष्टि जनाउँदै खानेपानीमन्त्री प्रदीप यादवलाई पत्र पठाएका छन् ।

उनले आगामी बजेटमा ४ करोड सरकारले विनियोजन गरेको जानकारी प्राप्त भएको र बाँकी एडीबीबाट ल्याउने सुन्न र बुझ्नमा आएको भन्दै एडीबीबाट ऋण नलिने लिखित जानकारी गराएका हुन् ।

 

प्रकाशित मिति : १९ असार २०८२, बिहीबार १४:२१   :  बजे

39
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।