Logo

प्रमुख समाचार

नाउपाले फिर्ता लियो सरकारलाई दिएको समर्थन



जनकपुरधाम । नागरिक उन्मुक्ति पार्टीले मधेश प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ । मधेश प्रदेशमा नागरिक उन्मुक्तिबाट समानुपातिक सांसद उर्मिला देवी सिंह छिन् ।

आज बसेको प्रदेशसभा बैठकमा मधेश सरकारलाई दिएको समर्थन फिर्ता लिएको बारे सदनलाई जानकारी गराइन्।

प्रकाशित मिति : २४ असार २०८२, मंगलवार १६:०१   :  बजे

126
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।