Logo

प्रमुख समाचार

उद्धारका क्रममा मृत्यु भएका लाल बहादुरप्रति श्रद्धाञ्जली अर्पण



काठमाडौँ । रसुवाको गोसाइँकुण्ड गाउँपालिका वडा नम्बर २ स्थित रसुवागढी ल्हेन्दे खोलामा आएको बाढीमा उद्धारका क्रममा मृत्यु भएका लाल बहादुर श्रेष्ठप्रति श्रद्धाञ्जली अर्पण गरिएको छ ।

बुधबार नेपाल प्रहरीले प्रहरी सहायक निरीक्षक (असइ) श्रेष्ठप्रति श्रद्धाञ्जली अर्पण गरिएको हो ।

श्रेष्ठप्रति शोक शलामी समेत अर्पण गरिएको छ ।

प्रकाशित मिति : २५ असार २०८२, बुधबार २०:०८   :  बजे

21
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।