Logo

अर्थ

माइडीयाका एआई प्रविधियुक्त एयर प्युरिफायर सार्वजनिक



काठमाडौं । माइडीयाले दुई अत्याधुनिक एयर प्युरिफायर (केजे५००जी-एफ११ र केजे४००जी-जेड१ प्रो) नेपाली बजारमा सार्वजनिक गरेको छ ।

यी मोडेल स्वचालित प्रविधि र उच्च प्रभावकारी शुद्धीकरण क्षमतासहित नेपालका घर, अफिस र व्यावसायिक स्थानहरूका लागि उपयुक्त हुनसक्ने कम्पनीले जनाएको छ ।

 

प्रकाशित मिति : २३ श्रावण २०८२, शुक्रबार १६:२७   :  बजे

9
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।