Logo

अर्थ

पेट्रोलको मूल्य बढ्यो, डिजेल र मट्टीतेलको घट्यो



काठमाडौं । नेपाल आयल निगमले पेट्रोलको मूल्य बढाएको छ ।

शनिबार बिहानदेखि लागु हुने गरी पेट्रोलको मूल्य बढाइएको हो ।

डिजेल र मट्टीतेलको मूल्य भने घटाएको छ ।

निगमका अनुसार, पेट्रोल प्रतिलिटर दुई रुपैयाँ बढाइएको हो ।

डिजेल र मट्टीतेल प्रतिलिटर एक रुपैयाँ घटाइएको छ ।

प्रकाशित मिति : ३० श्रावण २०८२, शुक्रबार २१:०८   :  बजे

135
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।