Logo

अर्थ

नेपाल लाइफले एनआईसी एशिया बैंकको २ लाख कित्ता संस्थापक सेयर बिक्री गर्ने



काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्नो स्वामित्वमा रहेको एनआईसी एशिया बैंक लिमिटेडको २ लाख कित्ता संस्थापक सेयर बिक्री गर्ने भएको छ । कम्पनीले प्रतिकित्ता रु. १४० को दरमा उक्त सेयर बिक्री खुला गरेको हो ।

उक्त सेयरमा अहिले भएको विद्यमान शेयरधनीले मात्र आवेदन दिन पाउने छन् । अहिले कायम भएका शेयरधनीले ३५ दिनभित्र काठमाडौंको कमलादीमा रहेको कर्पाेरेट कार्यालयमा आवेदन दिनुपर्नेछ ।

प्रकाशित मिति : ९ भाद्र २०८२, सोमबार १५:५५   :  बजे

30
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।