काठमाडौं । सामाजिक सञ्जाल एक्स (पूर्व ट्विटर) ले नेपालमा दर्ता गर्न आवश्यक पर्ने कागजातबारे सरकारसँग विवरण मागेको छ ।
शुक्रबार सञ्चार तथा सूचना प्रविधि मन्त्रालयलाई इमेल पठाउँदै एक्सले दर्ता प्रक्रिया र आवश्यक कागजातबारे जानकारी मागेको हो ।
प्रमुख समाचार
२० भाद्र २०८२, शुक्रबार १६:४९
काठमाडौं । सामाजिक सञ्जाल एक्स (पूर्व ट्विटर) ले नेपालमा दर्ता गर्न आवश्यक पर्ने कागजातबारे सरकारसँग विवरण मागेको छ ।
शुक्रबार सञ्चार तथा सूचना प्रविधि मन्त्रालयलाई इमेल पठाउँदै एक्सले दर्ता प्रक्रिया र आवश्यक कागजातबारे जानकारी मागेको हो ।
प्रकाशित मिति : २० भाद्र २०८२, शुक्रबार १६:४९ : बजे
अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।
प्रतिक्रिया