काठमाडाैं । प्रभु केबलकार एण्ड टुरिजम लिमिटेडले हकप्रद सेयर निष्कासन गर्ने भएको छ ।
कम्पनीले आगामी कात्तिक ९ गतेदेखि हकप्रद सेयर निष्कासन गर्ने भएको हो ।
कम्पनीले आफ्ना सेयरधनीका लागि १ः२.६३ अनुपातमा हकप्रद सेयर निष्कासन गर्न लागेको हो ।
यो हकप्रदमा असोज १ गतेसम्म कायम साविकका संस्थापक सेयरधनीहरुले मात्रै खरिद आवेदन दिन सक्नेछन् ।
यसका लागि कम्पनीले कुमारी क्यापिटललाई आईपीओ निष्काशन गर्न बिक्री प्रबन्धक नियुक्त समेत गरिसकेको छ ।





















प्रतिक्रिया