काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेल र जेनजी प्रतिनिधिहरूबिच शीतल निवासमा छलफल भएको छ ।
बिहीबार साँझ जेनजीका प्रतिनिधिसँग राष्ट्रपति पौडेलले छलफल गरेका हुन् ।
छलफलमा प्रधानमन्त्री सुशीला कार्की, मन्त्रीसहित जेनजीहरु सहभागी थिइन् ।
यस्तै छलफलमा जेनजीका तर्फबाट मदन कार्की, मोनिका निरौला, भोजविक्रम थापा, शिव यादव, उर्पाजुन चाम्लिङ, निकुन्ज भण्डारी, रिजन राना, बब्लु गुप्ता लगायत सहभागी थिए ।
त्यस्तै ओजस्वीराज थापा, पुरुषोत्तम यादव, आदित्य आचार्य, खेमराज साउद, अप्सना बानु, प्रदीप पाण्डे, गुन्जन शाह ठकुरी र धिरज जोशीसहितका जेनजीहरु पनि छलफलमा सहभागी थिए ।




















प्रतिक्रिया