Logo

प्रमुख समाचार

सोलुखुम्बुको लोबुचेमा हेलिकप्टर दुर्घटना, पाइलट सकुशल



 

सोलुखुम्बुको लोबचेुमा हेलिकप्टर दुर्घटना भएको छ । अल्टिच्युड कम्पनीको हेलिकप्टर बुधबार बिहान सगरमाथा आधार शिविरनजिक लोबुचेमा दुर्घटना भएको हो ।
हेलिकप्टर क्याप्टेन विवेक खड्काले चलाएका थिए । उद्धारका लागि गएको हेलिकप्टरमा अरु कोही यात्रु सवार थिएनन्।

यस्ताे छ दुर्घटनाबारेको विवरण
कम्पनी : अल्टिच्युड एयरविमान : ९एन–एएमएसक्याप्टेन : विवेक खड्कासेक्टर : लुक्ला–लोबुचे (उद्धार उडानका लागि गएको)समय : लुक्लाबाट उडान ०७:४३अपडेट : पाइलट सुरक्षित, हेलिकप्टरमा कुनै यात्रु थिएनन् ।

प्रकाशित मिति : १२ कार्तिक २०८२, बुधबार ०९:४०   :  बजे

39
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।