Logo

प्रमुख समाचार

बञ्चरेडाँडामा फोहाेर विसर्जनमा स्थानीयको अवरोध, घरमै सुरक्षित राख्न महानगरको आग्रह



काठमाडौं । काठमाडौं महानगरपालिकाले फोहाेरमैला घरमै राख्न आग्रह गरेको छ ।

काठमाडौं उपत्यकाको फोहाेरमैला बिसर्जनस्थल बन्चरेडाँडा ल्याण्डफिल साइटमा फोहर बिसर्जनमा अवरोध भएकोले फोहर घरमै सुरक्षित तबरले राख्न आग्रह गरेको हो ।

महानगले आज एक सूचना जारी गर्दै स्थानीयको अवरोधपछि फोहर बिसर्जन गर्न नसकिएकाले अर्को सूचना जारी नभएसम्म आफ्नो घरबाट निष्काशन हुने फोहरमैला घरर कम्पाउण्डमा सुरक्षित तवरले राख्न वातावरण व्यवस्थापन विभागले भनेको छ ।

प्रकाशित मिति : १४ कार्तिक २०८२, शुक्रबार १३:५७   :  बजे

12
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।