Logo

प्रमुख समाचार

रक्षा बमको संयोजकमा गठन भयो जेनजी फ्रन्ट



 

रक्षा बमको संयोजकत्वमा जेनजी फ्रन्ट गठन घोषणा गरिएको छ। जेनजी विद्रोहलाई संस्थागत गर्ने र राज्यसँग सम्झौता गर्न एजेन्डाहरू एकीकृत गर्ने उद्देश्यले यो फ्रन्ट स्थापना गरिएको हो।

प्रेस विज्ञप्ति जारी गरेर विद्रोहसँग जोडिएका सबै व्यक्ति, समूह, सङ्घ र संगठन तथा सबै विद्रोहीप्रति सुभेक्षा तथा सद्भाव र सम्पूर्ण नेपाली नागरिकलाई एकता गर्ने उद्देश्यले फ्रन्ट गठन गरिएको जनाइएको छ।

 

प्रकाशित मिति : १४ कार्तिक २०८२, शुक्रबार २१:३४   :  बजे

36
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।