काठमाडौं । नेपालले आइसिसी क्रिकेट विश्व कप लिग टु अन्तर्गत युएईमा जारी त्रिकोणात्मक सिरिजमा घरेलु टोलीविरुद्ध पहिले ब्याटिङ गर्ने भएको छ ।
युएईले टस जितेर फिल्डिङ रोजेपछि नेपालले ब्याटिङ गर्ने भएको छ ।
खेलकुद
१९ कार्तिक २०८२, बुधबार १०:५८
काठमाडौं । नेपालले आइसिसी क्रिकेट विश्व कप लिग टु अन्तर्गत युएईमा जारी त्रिकोणात्मक सिरिजमा घरेलु टोलीविरुद्ध पहिले ब्याटिङ गर्ने भएको छ ।
युएईले टस जितेर फिल्डिङ रोजेपछि नेपालले ब्याटिङ गर्ने भएको छ ।
प्रकाशित मिति : १९ कार्तिक २०८२, बुधबार १०:५८ : बजे
अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।
प्रतिक्रिया