Logo

राजनीति

सुर्खेत-२ बाट देवकोटा, मल्ल र सापकोटाले गराए उम्मेदवारी दर्ता



सुर्खेत । सुर्खेत जिल्ला निर्वाचन क्षेत्र नम्बर २ मा नेकपा एमालेबाट कुलमणी देवकोटा, नेपाली कम्युनिष्ट पार्टीबाट झकबहादुर मल्ल र राष्ट्रिय स्वतन्त्र पार्टीबाट रमेश सापकोटाले उम्मेदवारी दर्ता गराएका छन्।

नेपाली काँग्रेसका नारायण कोइरालाले ४ बजे उम्मेदवारी दर्तामा लागि मुख्य निर्वाचन अधिकृतको कार्यालयले समय दिएको छ ।

प्रकाशित मिति : ६ माघ २०८२, मंगलवार १५:०१   :  बजे

27
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।