Logo

राजनीति

एक भोट राष्ट्रलाई, एक भोट हिन्दु शास्त्रलाई : खुश्बु ओली



सामाजिक सञ्जलामा आफ्ना चुनावी नारा सार्वजनिक गर्दै उनले यस्तो बताएकी हुन्। उनले सबै मिलेर इमानदार र सुदृढ शासन प्रणाली बनाउन सकिने भनाइ राखिन्।

उनको चुनावी नारा ‘देशको भलोमा, एक भोट हलोमा, एक भोट राष्ट्रलाई, एक भोट हिन्दु शास्त्रलाई रहेको बताइन्।

प्रकाशित मिति : १४ माघ २०८२, बुधबार ०७:०८   :  बजे

69
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।