काठमाडौं । नेपाली कांग्रेसले फागुन २१ गतेको निर्वाचनलाई व्यवस्थित बनाउन कम्तीमा १२ समिति बनाउन मातहतका पार्टी निकायलाई निर्देशन दिएको छ । निर्वाचन परिचालन समितिका संयोजक उपसभापति विश्वप्रकाश शर्माले बुधवार परिपत्र जारी गर्दै प्रदेश कार्यसमिति, जिल्ला कार्यसमिति र प्रतिनिधिसभा क्षेत्र कार्यसमितिका सभापतिलाई यस्तो निर्देशन दिएका हुन् ।
शर्माले ‘विजय अभियान व्यवस्थित बनाउन निम्नानुसारका समिति र संरचना सबै तहमा अविलम्ब गठन गर्नु/गराउनु हुन,’ शीर्षकमा जारी गरेको परिपत्रमा आमनिर्वाचनमा पार्टी पंक्तिलाई व्यवस्थित रूपले परिचालित गर्न ती समिति गठन गर्न निर्देशन दिएका हुन् ।
यस्तो छ परिपत्र :























प्रतिक्रिया