Logo

शेयर बजार

मर्जरपछी माहुली र नवकिरण लघुवित्तको संयुक्त कारोबार आगामी ८ गतेबाट  



माहुली लघुवित्त वित्तीय संस्था र नवकिरण लघुवित्त वित्तीय संस्थाको एकीकृत सेयर कारोबार मंसिर ८ गतेबाट हुने भएको छ ।

दुवै संस्था आपसमा मर्जर भएपछि मंसिर ८ गतेबाट कारोबार हुन लागेको हो । संस्था र्मजर भएपनि माहुली लघुवित्त वित्तीय संस्थाको नामबाट एकिकृत कारोबार हुन लागेको हो ।

प्रकाशित : ३ मंसिर २०७७, बुधबार