काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का वरिष्ठ नेता बालेन शाह काठमाडौँको कमलपोखरीस्थित असिम शाह र आसिफ शाहको निवासमा पुगेका छन् ।
उनी बिहीबार साँझ रमजानको इफ्तार गर्नका लागि शाह निवास पुगेका हुन्।
राजनीति
१४ फाल्गुन २०८२, बिहीबार २१:३७
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का वरिष्ठ नेता बालेन शाह काठमाडौँको कमलपोखरीस्थित असिम शाह र आसिफ शाहको निवासमा पुगेका छन् ।
उनी बिहीबार साँझ रमजानको इफ्तार गर्नका लागि शाह निवास पुगेका हुन्।
प्रकाशित मिति : १४ फाल्गुन २०८२, बिहीबार २१:३७ : बजे
अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।
प्रतिक्रिया