Logo

अर्थ

तोलामा १२ सयले घट्यो सुन, कतिमा हुँदैछ कारोबार?



काठमाडौं । बुधबार सुनको मूल्य तोलामा १२ सय रुपैयाँ घटेको छ ।

आजका लागि सुनको मूल्य प्रतितोला २ लाख ९७ हजार ३ सय रुपैयाँ तय गरेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । अघिल्लो दिन २ लाख ९८ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै चाँदी आज तोलामा १० रुपैयाँ बढेको छ । अघिल्लो दिन प्रतितोला ४ हजार ९९० रुपैयाँमा कारोबार भएको चाँदी आज ४ हजार ९८० रुपैयाँमा कायम भएको छ ।

प्रकाशित मिति : ३ असार २०८३, बुधबार ११:३२   :  बजे

48
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।