काठमाडौं । प्रतिनिधिसभाको बैठकमा विपक्षी दलका सांसदहरू उठेर विरोध गरेका छन् ।
सभामुख डोलप्रसाद अर्यालले बैठकको कारबाही प्रारम्भ गर्ने वित्तिकै विपक्षी सांसदहरू आ–आफ्नो स्थानबाट उठेर विरोध गरेका हुन् ।
प्रमुख समाचार
४ असार २०८३, बिहीबार ११:२७
काठमाडौं । प्रतिनिधिसभाको बैठकमा विपक्षी दलका सांसदहरू उठेर विरोध गरेका छन् ।
सभामुख डोलप्रसाद अर्यालले बैठकको कारबाही प्रारम्भ गर्ने वित्तिकै विपक्षी सांसदहरू आ–आफ्नो स्थानबाट उठेर विरोध गरेका हुन् ।
प्रकाशित मिति : ४ असार २०८३, बिहीबार ११:२७ : बजे
अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।
प्रतिक्रिया