काठमाडाैं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम महाधिवेशन आइतबार दिउँसो चितवनको भरतपुरस्थित गेस्टहाउस चौरमा भव्य रूपमा सुरु भएको छ।
दिउँसो २ बजे उद्घाटन हुने भनिएको कार्यक्रम केही समय ढिलागरी पार्टी सभापति रवि लामिछाने र वरिष्ठ नेता बालेन शाहले उद्घाटन गरेसँगै सुरु भएको हो । महाधिवेशन स्थलमा देशभरबाट आएका कार्यकर्ता र समर्थकहरूको बाक्लो उपस्थिति देखिएको छ।
तस्बिरहरु:





















प्रतिक्रिया