Logo

प्रमुख समाचार

रवि लामिछानेले लिए सभापतिकाे शपथ



काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले शपथ ग्रहण गरेका छन्।

प्रथम महाधिवेशनबाट निर्विरोध रूपमा सभापतिमा निर्वाचित भएका लामिछानेलाई शुक्रबार निर्वाचन आयोगका प्रमुख भुवन केसीले पद तथा गोपनीयताको शपथ गराएका हुन्।

प्रकाशित मिति : १२ असार २०८३, शुक्रबार २०:४७   :  बजे

12
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।