काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा १ करोड १० लाख बढी कित्ता सेयर थपिएको छ ।
नेप्सेमा एनएमबि बैंक, नेको इन्स्योरेन्स र सुपर माई हाइड्रोपावरको १ करोड १० लाख ६० हजार ८१२ कित्ता बोनस सेयर सूचीकृत भएको छ । जसमा एनएमबि बैंकको ९१ लाख ८३ हजार ३५२.९८ कित्ता, नेको इन्स्योरेन्सको ८ लाख ७ हजार ४६० कित्ता र सुपर माई हाइड्रोपावरको १० लाख ७० हजार कित्ता सेयर रहेको छ ।





















प्रतिक्रिया