Logo

अर्थ

अर्थ समितिको बैठक बस्दै



काठमाडौं । अर्थ समितिको बैठक आज बस्ने भएको छ ।

बैठक मंगलबार अपराह्न ४ बजे सिंहदरबारमा बस्ने भएको हो ।

आजको बैठकमा नेपाल राष्ट्र बैंकबाट प्राप्त प्रतिवेदनमा र उपसमितिहरूको हालसम्मको कामकारबाही सम्बन्धी छलफल हुने कार्यसूची रहेको छ ।

प्रकाशित मिति : १६ असार २०८३, मंगलवार ०७:५०   :  बजे

9
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।