काठमाडौं । संसदीय सुनुवाइ समितिको बैठक आज (बुधबार) बस्दै छ ।
बैठक बिहान ९:३० बजे सिंहदरबारस्थित विधायन व्यवस्थापन समितिको सभाकक्षमा बस्ने भएको हो ।
बैठकमा आगामी सुनुवाइ सम्बन्धी कार्यहरूमा आन्तरिक तयारी गर्ने सम्बन्धमा छलफल हुने छ ।
प्रमुख समाचार
१७ असार २०८३, बुधबार ०९:०५
काठमाडौं । संसदीय सुनुवाइ समितिको बैठक आज (बुधबार) बस्दै छ ।
बैठक बिहान ९:३० बजे सिंहदरबारस्थित विधायन व्यवस्थापन समितिको सभाकक्षमा बस्ने भएको हो ।
बैठकमा आगामी सुनुवाइ सम्बन्धी कार्यहरूमा आन्तरिक तयारी गर्ने सम्बन्धमा छलफल हुने छ ।
प्रकाशित मिति : १७ असार २०८३, बुधबार ०९:०५ : बजे
अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।
प्रतिक्रिया