Logo

प्रमुख समाचार

संसदीय सुनुवाइ समितिको बैठक बस्दै



काठमाडौं । संसदीय सुनुवाइ समितिको बैठक आज (बुधबार) बस्दै छ ।

बैठक बिहान ९:३० बजे सिंहदरबारस्थित विधायन व्यवस्थापन समितिको सभाकक्षमा बस्ने भएको हो ।

बैठकमा आगामी सुनुवाइ सम्बन्धी कार्यहरूमा आन्तरिक तयारी गर्ने सम्बन्धमा छलफल हुने छ ।

प्रकाशित मिति : १७ असार २०८३, बुधबार ०९:०५   :  बजे

12
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।