Logo

प्रमुख समाचार

१८ वर्ष मुनिका बालबालिकालाई सदस्यता दिएको विषयमा आयोगले गर्‍यो रास्वपालाई पत्राचार



काठमाडाैं । १८ वर्ष भन्दा मुनिका बालबालिकालाई सदस्यता दिएकोबारे राष्ट्रिय मानव अधिकार आयोगले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)लाई पत्राचार गरेको छ ।

विभिन्न ठाँउबाट आयोगलाई त्यसबारेमा जानकारी आएको भन्दै आयोगले गत सोमबार जानकारी पेस गर्न रास्वपाको केन्द्रिय कार्यालयमा पत्राचार गरेको हो ।

१८ वर्ष भन्दा कम उमेरका बालबालिकालाई दलको सदस्यता दिएको भन्नेबारे सूचना र सञ्चारमाध्यमबाट सार्वजनिक भएसँगै आयोगले त्यसबारे जानकारी माग गरेको हो ।

प्रकाशित मिति : १७ असार २०८३, बुधबार १६:१२   :  बजे

9
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।