Logo

खेलकुद

कंगोलाई हराउँदै इंग्ल्यान्ड विश्वकपको अन्तिम १६ मा



काठमाडौं । फिफा विश्वकप २०२६ अन्तर्गतको खेलमा इंग्ल्यान्डले कंगोलाई पराजित गरेको छ । कंगोलाई २–१ गोलले हराउँदै इंग्ल्यान्डले फिफा विश्वकपको अन्तिम १६ मा स्थाना बायो ।

इंग्ल्यान्डको जितमा कप्तान ह्यारी केनले दुवै गोल गरेका थिए । खेलको ७औं मिनेटमा कंगोले गोल गर्दै इंग्ल्यान्डलाई अग्रता दिलाए थिए ।

खेलको ७५औं मिनेटमा ब्रायन सिपेंगाले गोल गर्दै खेल १–१ को बराबरीमा ल्याए । केनले दोस्रो गोल गर्दै इंग्ल्यान्डलाई महत्वपूर्ण जित दिलाए ।

इंग्ल्यान्डले अन्तिम १६ मा मेक्सिकोसँग प्रतिस्पर्धा गर्नेछ ।

प्रकाशित मिति : १८ असार २०८३, बिहीबार ०७:१०   :  बजे

12
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।